सिंहदरबार प्रवेशमा कडाइ

सिंहदरबार प्रवेशमा कडाइ

२३ भदौ, काठमाडौं । आज सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । जेनजीको माइतीघर केन्द्रित आन्दोलनका कारण सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो । अन्य दिनमा परिचय पत्र देखाएर सिंहदरबार प्रवेश गर्न दिइन्थ्यो भने आज चेकजाँच गराएपछि मात्रै सिंहदरबार प्रवेश गर्न दिइएको छ ।  

थप पुरा समाचारको लागि
TOP