उच्च मूल्यबाट घट्यो सुनचाँदी

२३ भदौ, काठमाडौं । आइतबार उच्च मूल्यमा पुगेको सुनको भाउ सोमबार केही घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । आज २ लाख ११ हजार ६ सय रुपैयाँमा झरेको छ […]
थप पुरा समाचारको लागि