ड्रोनबाट देखिएको काठमाडौंको जेनजी विद्रोह (तस्वीरहरू)

२३ भदौ, काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले प्रदर्शनमा उत्रिएका छन् । स्वत:स्फूर्त रुपमा आज बिहानैदेखि काठमाडौंको माइतीघरमा जम्मा भएका उनीहरू ११ बजेपछि बबरमहल हुँदै नयाँबानेश्व पुगेका छन् । सडकका दुवै लेन ढाकेर प्रदर्शन गर्दै उनीहरु बानेश्वर पुगेका हुन् । निषेधित क्षेत्र भएकोले सुरक्षाकर्मीले उनीहरुलाई त्यहाँभन्दा […]
थप पुरा समाचारको लागि