सञ्जाल छाडेर सडकमा जेन-जी, भन्छन्- जनताले तिरेको करको प्रतिफल खोई ?
सामाजिक सञ्जालमा सुरु भएको यो आक्रोश सडकबाट नतिजा निकाल्ने गरी आकारित हुन्छ वा हराउँछ- त्यसको जवाफ समयले दिनेछ। तर एक कुरा निश्चित छ- युवाले सडक र सञ्जाल दुवैलाई आफ्नो आन्दोलनको रंगमञ्च बनाइसकेका छन्।
थप पुरा समाचारको लागि