सात दलीय मोर्चा घोषणा हुँदै
काठमाडौँ चैत २० गते । मधेस केन्द्रित दलहरूले भोली बिहीबार संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । भोलि घोषणा हुने मोर्चामा सात दल रहने बताइएको छ । मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा रहने छ
थप पुरा समाचारको लागि