आईसीसी टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयताको पहिलो स्थानमा उक्लिए न्युजिल्यान्डका ज्याकब डफी
काठमाडौँ । पाकिस्तानविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका न्युजिल्यान्डका बलर ज्याकब डफी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा जारी पछिल्लो टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयताको पहिलो स्थानमा उक्लिएका छन् । ३० वर्षीय मध्यमतेज गतिका बलर डफी
थप पुरा समाचारको लागि