म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
यङ्गुन । म्यानमारमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ । यो जानकारी म्यानमारको सैन्य सरकारले बुधबार दिएको हो । भूकम्पमा घाइते हुनेको संख्या ४ हजार ६३९ रहेको छ भने ३७३
थप पुरा समाचारको लागि