ग्लोसेस्टरशायरलाई नेपालको बलियो लक्ष्य

ग्लोसेस्टरशायरलाई नेपालको बलियो लक्ष्य

८ जेठ, काठमाडौं । स्कटल्याण्डमा हुने लिग २ र टी-२०आई शृंखलाअघि अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले बिहीबार ग्लोसेस्टरशायरसँग टी-२० अभ्यास खेल खेलिरहेको छ । जारी खेलमा नेपालले ग्लोसेस्टरशायरको दोस्रो रोजाइको टिमलाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९४ रन बनायो । नेपालका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP