‘भ्वाइस किड्स’को कोचमा सत्यराज आचार्यको इन्ट्री, चौंथो सिजनको छायांकन सुरु

‘भ्वाइस किड्स’को कोचमा सत्यराज आचार्यको इन्ट्री, चौंथो सिजनको छायांकन सुरु

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ किड्स संस्करणको छायांकन विहीबारदेखि सुरु भएको छ । किड्सको यो चौंथो संस्करणमा गायक सत्यराज आचार्य नयाँ कोचको रुपमा प्रवेश गरेका छन् । सिजन छायांकनको ४ दिनअघिसम्म पनि कोचमा प्रमोद खरेल हुने चर्चा थियो । तर, अन्तिम समयमा दर्शकलाई सरप्राइज दिँदै गायक आचार्यको प्रवेश भयो । धुम्बाराहीस्थित भ्वाइसको सेटमा छायांकन सुरु […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP