कुलमान हटाएको विरोधमा टुकी बालेर ललितपुर महानगर अगाडि प्रदर्शन (तस्वीरहरू)

कुलमान हटाएको विरोधमा टुकी बालेर ललितपुर महानगर अगाडि प्रदर्शन (तस्वीरहरू)

१४ चैत, काठमाडौं । कुलमान घिसिङलाई विद्युत्‌ प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विरोधमा  स्वतन्त्र रुपमा जम्‍मा भएर नागरिकहरूले टुकी बालेर प्रदर्शन गरेका छन् । बिहीबार साँझ ललितपुर महानगरपालिका अगाडि उनीहरू भेला भएर कुलमान हटाउने सरकारको निर्णयविरूद्ध टुकी बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले ‘भ्रष्ट सरकार चाहिँदैन, प्राधिकरण मास्न पाँदैन,’, ‘उज्यालो नायक कुलमान जिन्दावाद, निरंकुश सरकार चाहिँदैन,अन्धकारमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP