एन्फाका पूर्वअध्यक्ष थापाले गरे महासचिव राईविरुद्ध मुद्दा दायर

एन्फाका पूर्वअध्यक्ष थापाले गरे महासचिव राईविरुद्ध मुद्दा दायर

२१ चैत, काठमाडौं । आफूमाथि गाली बेइज्जती गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले एन्फा महासचिव किरण राईविरुद्ध मुद्दा दायर गरेका छन् । जिल्ला अदालत काठाडौंले बिहीबार उक्त मुद्दाको म्याद तामेल गरेको छ । महासचिव राईले सार्वजनिक रुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दायर गरेका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP