दुई तिहाइमार्फत संविधान र व्यवस्था परिवर्तन गर्न पूर्वराजालाई चुनौती
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् । बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री चौरसियाले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक पार्टीहरूको विकल्प
थप पुरा समाचारको लागि