नेपालको फिफा वरियता यथावत

नेपालको फिफा वरियता यथावत

२१ चैत, काठमाडौं । फिफा वरियतामा नेपाल पुरुष फुटबल टिम १७५औं स्थानमै यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपालको वरियता यथावत रहेको हो । नेपालले मार्चमा दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो । जहाँ मैत्रीपूर्ण खेलमा १४ स्थान माथि रहेको सिंगापुरलाई १–० ले पराजित गरेको नेपाल एसियन […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP