शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान

शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान

१० जेठ, काठमाडौं । युवा ब्याटर शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आगामी इंग्ल्याण्ड भ्रमणका लागि टोली घोषणा गर्दा गिलले कप्तानको जिम्मेवारी पाएका हुन् । टोलीको उपकप्तानमा रिषभ पन्त छन् । त्यस्तै बाँयाहाते पेस बलर अर्शदीप सिंह पहिलोपटक टेस्ट टोलीमा समावेश भएका छन् । २५ वर्षीय […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP