जहदा गाउँपालिकाका दुई घरबाट १ हजार ८८ किलो गाँजा बरामद

जहदा गाउँपालिकाका दुई घरबाट १ हजार ८८ किलो गाँजा बरामद

२१ चैत, विराटनगर। प्रहरीले मोरङको जहदा गाउँपालिकामा रहेका दुई घरबाट  १ हजार ८८ किलो गाँजा बरामद गरेको छ । भारत निकासीका लागि घरमा लुकाएर राखेको अवस्थामा जहदा- ७ का मुसहरी टोलका २७ वर्षीय उमेश कामत र जहदा गाउँपालिका– ५ का ३३ वर्षीय अरबिन साहको घरबाट भारी मात्रामा गाँजा बरामद गरेको प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP