पोखरा थन्डर्सलाई नेपाल सुपर लिगको कारबाही

पोखरा थन्डर्सलाई नेपाल सुपर लिगको कारबाही

२१ चैत, काठमाडौं । नेपाल सुपर लिग (एलएसएल) ले हालै सम्पन्न खेलमा भएको अनुशासनहीन तथा हिंसात्मक घटनाक्रमका कारण पोखरा थन्डर्स एफसीमाथि कारबाही गरेको छ। लिगको अनुशासन समितिले घटनाको समीक्षा गरी दोषी पाइएको भन्दै विभिन्न प्रतिबन्ध र जरिवाना लगाउने निर्णय गरेको छ। सबैभन्दा ठूलो कारबाही क्लबका अधिकारी सुन्दर थापामाथि गरिएको छ। उनीमाथि एनएसएल २०२५ को बाँकी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP