एमाले जनसंगठनहरुमा लोकतान्त्रिक अभ्यास वर्जित हो ?

२१ चैत, काठमाडौं । आगामी जेठभित्र नेकपा एमालेका १६ जनसंगठनमा नयाँ नेतृत्व चयन हुँदैछ । जनसंगठन समन्वय संयन्त्रका प्रमुख एवं एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालका अनुसार ५ वटा संगठनको महाधिवेशन सम्पन्न भइसकेका छन् । बाँकी ११ वटा जनसंगठन मध्ये अधिकांशले महाधिवेशनको मिति तय गरिसकेका छन् । ‘दुई वर्षे अवधि पूरा गरेका संगठनहरुको महाधिवेशन जेठभित्रै […]
थप पुरा समाचारको लागि