बजेटमा कमला पुललाई समेट्न सिरहाबासीको माग

बजेटमा कमला पुललाई समेट्न सिरहाबासीको माग

पुल निर्माण सङ्घर्ष समिति गठन गरी विगतदेखि स्थानीयवासी चरणबद्ध आन्दोलन गर्दै आएका छन् । स्थायी पुल नहुँदा सिरहा र धनुषाका सीमावर्ती बस्तीका हजारौँं नागरिकलाई दैनिक आवातजावतमा सास्ती भोग्दै आउनुपरेको सङ्घर्ष समितिका संयोजक इञ्जीनीयर प्रवीण यादव बताउँछन् ।

थप पुरा समाचारको लागि
TOP