दुई थरीको हुन्छ माइग्रेन, कुन कति गम्भीर ?

कुनै पनि कुराले तनावमा हुँदा टाउको दुखेको महसुस धेरैलाई हुन्छ । यस्तो हुनुको पछाडि तनाव हुँदा कोर्टिसोल हर्मोन रिलिज हुन्छ । जसले गर्दा मस्तिष्क वरपरको मांसपेशी खुम्चिएर टाउको दुखेको वा बोझिलो अनुभव हुन्छ । यस्तो टाउको दुखाइ केही समयपछि आफैँ ठिक हुन्छ । तर लामो समयसम्म टाउको दुख्ने समस्या हो भने कतै माइग्रेन पो हो […]
थप पुरा समाचारको लागि