हुलास स्टिलको पहिलो सर्भिस सेन्टर रुपन्देहीमा

हुलास स्टिलको पहिलो सर्भिस सेन्टर रुपन्देहीमा

४३ वर्षदेखि जस्तापाता लगायत स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको उद्योगले तिलोत्तमा नगरपालिका–७ मंगलापुरमा २ बिघा क्षेत्रफलमा ३ करोड लगानीमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । २१ चैत, बुटवल । नेपालकै अग्रणी औद्योगिक घराना हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले रुपन्देही तिलोत्तमामा पहिलो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ४३ वर्षदेखि जस्तापाता लगायत स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP