ठाकुरराम क्याम्पसको स्ववियु सभापतिमा शेखर पक्षका यादवको प्यानल विजयी
वीरगन्ज । ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कांग्रेस वरिष्ठ नेता शेखर कोइराला समूहका राजकुमार यादवको प्यानल विजयी भएको छ । बिहीबार नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को आधिकारिक उम्मेदवारलाई हराउँदै बागी उम्मेदवारी दिएका यादव समूहको
थप पुरा समाचारको लागि