जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिसामा गरेको कडाइको के असर पर्छ ?
दैनिक वैदेशिक रोजगारीका लागि युएई जाने तयारीमा रहेका सयौं युवाहरू घरमै रोकिएका छन् । कतिपयले कर्जा लिएर वैदेशिक रोजगारको तयारी गरेका कारण थप समस्यामा परेका छन् । श्रमिक परिवारहरू अब भविष्य अनिश्चित भएको भन्दै चिन्तित छन् ।
थप पुरा समाचारको लागि