एमालेले तीन वटै पुस्ताको प्रतिनिधित्व गर्छ : गोकुल बास्कोटा

३ असोज, काभ्रेपलाञ्चोक । नेकपा एमालेका नेता गोकुल बास्कोटाले तोकिएकै समयमा निर्वाचन गराउन वर्तमान सरकारसँग आग्रह गरेका छन् । संविधान दिवसको अवसरमा काभ्रेको बनेपामा आयोजित एक कार्यक्रममा उनले एमाले चुनावको सामना गर्न तयार रहेको बताएका हुन् । ‘यसले पाएको म्याण्डेट बमोजिम समयमा निर्वाचन गराओस् । हामी निर्वाचन सामना गर्न चाहन्छौं,’ बास्कोटाले भने, ’खरानीको टीका लगाएर […]
थप पुरा समाचारको लागि