घर जलेपछि शशांकको गुनासो- मैले के गल्ती गरेको थिएँ ?

घर जलेपछि शशांकको गुनासो- मैले के गल्ती गरेको थिएँ ?

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँ जेनजीको शान्तीपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् । वास्तविक जेनजी को हो ? भनेर ठम्याउनुपर्ने […]

थप पुरा समाचारको लागि
TOP