जेनजी प्रदर्शनपछि परिसर काठमाडौंको प्रहरी सेट नै परिवर्तन

३ असोज, काठमाडौं । जेनजी प्रदर्शनपछि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी सेट परिवर्तन गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट बिहीबार मात्रै परिसरका प्रमुख तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीको एकल काज सरुवा गरिएको छ । प्रदर्शनमा राम्रो सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप उनी आठ महिना नपुग्दै जिम्मेवारीबाट हटाइए । उनले गत माघको दोस्रो साता मात्रै […]
थप पुरा समाचारको लागि