जेनजी प्रदर्शनका घाइतेको अवस्था बुझ्न अस्पतालमा विद्या भण्डारी (तस्वीरहरू)

जेनजी प्रदर्शनका घाइतेको अवस्था बुझ्न अस्पतालमा विद्या भण्डारी (तस्वीरहरू)

३ असोज, काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रहरी अस्पताल पुगेकी छिन् । उनले शुक्रबार दिउँसो अस्पताल पुगेर बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन । गत २३–२४ भदौंको जेनजी आन्दोलनमा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तस्वीरहरू :

थप पुरा समाचारको लागि
TOP