वेस्ट इन्डिजविरुद्ध खेल्दा नेपाललाई अर्को इतिहास बनाउने अवसर, यस्तो छ दुवै टोलीको लय

वेस्ट इन्डिजविरुद्ध खेल्दा नेपाललाई अर्को इतिहास बनाउने अवसर, यस्तो छ दुवै टोलीको लय

वेस्ट इन्डिजसँग खेल्दा नेपाललाई अब मुख्यत: दुईवटा रेकर्ड बनाउने अवसर छ । पहिलो भनेको पूर्ण सदस्य राष्ट्रविरुद्ध ऐतिहासिक जित निकाल्नु हुनेछ भने ऐतिहासिक शृंखला जित निकाल्ने अवसर पनि रहनेछ ।

थप पुरा समाचारको लागि
TOP