तोकिएकै समयमा निर्वाचन गराउन एकीकृत समाजवादीको आग्रह

तोकिएकै समयमा निर्वाचन गराउन एकीकृत समाजवादीको आग्रह

३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तोकिएकै समयमा प्रतिनिधि सभा चुनाव हुने वातावरण बनाउन सरकार र सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् । बिहीबार बसेको सचिवालय बैठकले तोकिएकै समयमा चुनाव गराउने वातावरणका निम्ति सबै पक्षसँग आग्रह गर्ने निर्णय गरेको हो । ‘तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातारणमा निर्वाचन सुनिश्चित गर्न, गराउन हाम्रो पार्टी […]

थप पुरा समाचारको लागि
TOP