शैक्षिक क्यालेन्डर प्रभावित, दशैं-तिहार बीचमा पनि विद्यालय खुल्ने

शैक्षिक क्यालेन्डर प्रभावित, दशैं-तिहार बीचमा पनि विद्यालय खुल्ने

३ असोज, काठमाडौं । जेनजी आन्दोलनका कारण विश्वविद्यालयदेखि विद्यालयतहसम्मको शैक्षिक क्यालेन्डर प्रभावित भएको छ । गत २३ र २४ भदौमा आन्दोलन चल्दै गर्दा त्रिभिुवन विश्वविद्यालयको ४ वर्षे स्नातक तहको परीक्षा थियो । तर आन्दोलनका कारण त्रिविले परीक्षा स्थगित गर्‍यो । २४, २५ र २६ भदौको परीक्षा २, ४ र ५ असोजलाई सारिएको थियो । तर […]

थप पुरा समाचारको लागि
TOP