संविधानभन्दा संस्कारमा खोट देखायो जेनजीले

संविधानभन्दा संस्कारमा खोट देखायो जेनजीले

हरेक एक/डेढ दशकमा नेपाली समाजले सडकमा आक्रोश पोख्छ र राजनीतिक अस्थिरता निम्तिन्छ । पटक–पटकको जनआक्रोशपछि समेत चेत नखुलेको नेतृत्वलाई सबक सिकाउने उपयुक्त बाटो मतपेटिका नै हो ।

थप पुरा समाचारको लागि
TOP