जेनजी विद्रोहप्रति मुख्यमन्त्री कँडेलमा आक्रोश छ, आत्मसमीक्षा छैन

जेनजी विद्रोहप्रति मुख्यमन्त्री कँडेलमा आक्रोश छ, आत्मसमीक्षा छैन

३ असोज, सुर्खेत । जेनजी प्रदर्शन उग्र बनेपछि नेपाली सेनाको सुरक्षामा बसेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल नियमित गतिविधिमा फर्किएका छन् । नियमित गतिविधिमा फर्के पनि उनीमा जेनजी विद्रोहप्रतिको आक्रोश साम्य भएको देखिंदैन । आइतबार पत्रकार सम्मेलन गरेरै जेनजी विद्रोहप्रति उनले खिसीट्यूरी गरे । ‘एउटा सुसंगठित र प्रशिक्षित पार्टीले शासन सत्ता चलाउँदा त यो हालत छ […]

थप पुरा समाचारको लागि
TOP