भिसा नआउँदा युएई उड्न पाएन नेपाली क्रिकेट टोली

३ असोज, काठमाडौं । भिसा नआउँदा नेपाली राष्ट्रिय क्रिकेट टोली युएई जान ढिला हुने भएको छ । नेपाली क्रिकेट टोली शुक्रबार युएई प्रस्थान गर्ने तयारीमा थियो । तर शुक्रबार बेलुकासम्म पनि नेपाली टोलीको भिसा नबउँदा नेापली टोली उड्न नपाएको नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जानकारी दिए । खड्काले भिसाको प्रोसेस भइरहेको र आउने […]
थप पुरा समाचारको लागि