तुईन खाेलामा पहिराे खस्दा नारायणगढ-मुग्लिन सडकखण्डमा आवागमन ठप्प
३ असाेज, चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा ठूलो पहिराे खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २ दशमलब ५ किलोमिटर नारायणगढतर्फ तुईन खाेलामा माथिबाट ठूलो पहिरो खसेको हो । पहिरोका कारण राजमार्गमा दुई तर्फी आवागमन ठप्प भएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले रात परेको कारणले […]
थप पुरा समाचारको लागि