भिम मल्लको इतिहास र केपी ओलीको वर्तमान उस्तै हो ?

भिम मल्लको इतिहास र केपी ओलीको वर्तमान उस्तै हो ?

इतिहासमा भएको भीम मल्लको घटनासँग जोडेर केपी ओलीले अहिलेको आफ्नो दैनन्दिनको शासकीय अक्षमतालाई ढाक्न खोजेका छन् । जेनजी आन्दोलनलाई ‘राष्ट्रियताविरुद्धको आक्रमण र षड्यन्त्र’ को लेप लगाएर विषयान्तर गर्न खोजेको देखिन्छ ।

थप पुरा समाचारको लागि
TOP