काभा नेसन्स लिगका लागि पुरुष भलिबल टिमको प्रशिक्षण सुरु

काभा नेसन्स लिगका लागि पुरुष भलिबल टिमको प्रशिक्षण सुरु

३ असोज, काठमाडौं । काभा पुरुष नेसन्स लिगको तयारीका लागि नेपालको पुरुष भलिबल टिमले प्रशिक्षण सुरु गरेको छ । टोलीले बिहीबारदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा प्रशिक्षण सुरु गरेको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार प्रशिक्षणमा १८ खेलाडी सहभागि छन् । नेपाल भलिबल संघका उपाध्यक्ष भरत बहादुर शाह संयोजक तथा पुरुष टिमका […]

थप पुरा समाचारको लागि
TOP