रातभर मुग्लिन-नारायणगढ सडक नखुल्ने

रातिमा काम थाल्दा माथिबाट खसेको ढुङ्गा सहितको पहिरो नदेखिने हुनाले बिहानपख मात्रै पहिरो पन्छाउने काम थाल्ने प्रहरी निरीक्षक सिंहले बताए । पहिरो पन्छाउन आएका जेसीबीसहितका मेसिन राति छिप्पिन थालेसँगै फर्किएका छन् ।
थप पुरा समाचारको लागि