नेपाल यात्रामा सतर्कता अपनाउन आफ्ना नागरिकलाई भारतको सुझाव

४ असोज, काठमाडौं । भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका कारण सिर्जना भएको परिस्थिति देखाउँदै भारतले आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । नेपालस्थित भारतीय दूतावासले परिस्थिति सुध्रिएको भए पनि नेपाल यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ । दूतावासद्वारा जारी एड्भाइजरीमा भनिएको छ, ‘गत केही हप्ताको तुलनामा नेपालमा स्थिति सुध्रिएको छ। सडकमार्ग […]
थप पुरा समाचारको लागि