तुइनखोलामा निरन्तर पहिरो, नारायणगढ-मुग्लिन सडक खुलाउन कठिनाइ

तुइनखोलामा निरन्तर पहिरो, नारायणगढ-मुग्लिन सडक खुलाउन कठिनाइ

४ असोज, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा निरन्तर पहिरो गइरहेको छ । शुक्रबार साँझ ६:०० बजेदेखि निरन्तर खसेको खुक्खा पहिरोले १०० मिटर सडक ढाकेको छ । आज बिहानैदेखि पहिरो हटाउने प्रयास भए पनि पहिरो खसिरहेकोले असम्भव भएको प्रहरीले जनाएको छ । पहिरो हटाउन असम्भव भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यो सडकखण्ड हुँदै आउजाउ […]

थप पुरा समाचारको लागि
TOP