एच-वानबी भिसाका लागि १ लाख डलर असुल्दै अमेरिका, अरू के छन् अमेरिका छिर्ने उपाय ?

यो परिवर्तनपछि अब कम्पनीहरूले केवल उत्कृष्ट सीप भएका कर्मचारीहरूलाई मात्र अमेरिका पठाउन सक्नेछन्। यसको प्रत्यक्ष असर आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई पर्नेछ।
थप पुरा समाचारको लागि