दक्षिण कोरियामा सीलाई भेट्छु, अर्को वर्षको सुरुमा चीन जान्छु : ट्रम्प

४ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबरको अन्त्यमा दक्षिण कोरियामा हुने क्षेत्रीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने र अर्को वर्षको सुरुतिर चीन भ्रमणमा जाने बताएका छन् । समाचार संस्था एपीका अनुसार, शुक्रबार नेताद्वयबीच लामो टेलिफोन वार्ता ट्रम्पले सीसँग भेट्ने र चीन जाने घोषणा गरेका हुन् । ट्रम्पले ट्रुथ सोसलमा लेख्दै सी ‘उपयुक्त […]
थप पुरा समाचारको लागि