अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा आफू खुशी खेलाडी सहभागि गराएको भन्दै उठ्यो प्रश्न

अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा आफू खुशी खेलाडी सहभागि गराएको भन्दै उठ्यो प्रश्न

४ असोज, काठमाडौं । हाल नेपाली चेस खेलाडी रुसमा भएको प्रथम बौद्ध अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । यही सेप्टेम्बर १७ देखि २१ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट पुरुषोत्तम सिलवाल, सिन्दिरा जोशी र एमेच्योर शैलेन्द्र न्यौपाने सहभागि छन् । तर रुसमा नेपाली खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहँदा यता नेपालमका भने नेसनल च्याम्पियन खेलाडीहरुले नै […]

थप पुरा समाचारको लागि
TOP