दशैँ नजिकिएसँगै बजारमा उपभोक्ताको घुइँचो

दशैँ नजिकिएसँगै बजारमा उपभोक्ताको घुइँचो

४ असोज, काठमाडौं । दशैँ नजिकिएसँगै बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ । कपडा एवं खाद्यान्नका थोक तथा खुद्रा र सुपथ मूल्य पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको हो । राजधानीको मुख्य बजारहरु असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोड, सुन्धारा, टेकु, त्रिपुरेश्वरमा उपभोक्ताको घुइँचो बढेको छ । शहरमा सस्तो सामान पाइन्छ भनी किनमेलका लागि आए पनि विगतमा […]

थप पुरा समाचारको लागि
TOP