नेपाली महिला क्रिकेट खेलाडीले मलेसियन सुपर वुमन सिरिजमा खेल्ने

४ असोज, काठमाडौं । मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा नेपाली महिला क्रिकेटरहरूले खेल्ने भएका छन् । यस पटक पाँच टोलीहरू- सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन प्रतिस्पर्धामा हुनेछन्। कुन खेलाडीले कुन टिमबाट खेल्दै छन् ? एसोसियट क्रिकेटको बारेमा […]
थप पुरा समाचारको लागि