झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

४ असोज, झापा । मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् । मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए । घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ । वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले […]

थप पुरा समाचारको लागि
TOP