मलेसियन सुपर वुमन सिरिज : यी हुन् नेपाली खेलाडीले खेल्ने टोलीहरू

मलेसियन सुपर वुमन सिरिज : यी हुन् नेपाली खेलाडीले खेल्ने टोलीहरू

४ असोज, काठमाडौं । मलेसियन क्रिकेट एशोसिएसनको आयोजनामा यही सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने मलेसियन सुपर वुमन सिरिजमा नेपाली महिला क्रिकेटरहरूले खेल्ने भएका छन् । यो प्रतियोगिता यायासाम सिमे डार्बीको प्रायोजनमा तेस्रो संस्करणका रूपमा आयोजना हुँदैछ। यस पटक पाँच टोलीहरू- सेन्ट्रल सुपर गर्ल्स, इस्टर्न लायनेस, नर्थन क्वीन्स, साउथर्न जागुअर्स र वेस्टर्न वन्डर वुमन  प्रतिस्पर्धामा हुनेछन्। […]

थप पुरा समाचारको लागि
TOP