जापानी पूर्व फुटबलर ताडा ‘टिपटो स्पोर्टस हब’ उद्घाटनका लागि नेपालमा

जापानी पूर्व फुटबलर ताडा ‘टिपटो स्पोर्टस हब’ उद्घाटनका लागि नेपालमा

४ असोज, काठमाडौं । जापानका पूर्व फुटबल खेलाडी ताकायुकी ताडा ‘टिपटो स्पोर्ट्स हब’को उद्घाटनका लागि नेपालमा आएका छन् । हबको उद्घाटन सोमबार (घटस्थापना) का दिन हुनेछ । शुक्रबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका ताडालाई टिपटो स्पोर्टस एकेडेमीका सिइओ सुवार न्यौपानले र अबध्यक्ष गौरव बस्नेतले स्वागत गरेका थिए । साेही अवसरमा ताडाले टिपटो स्पोर्टस एकेडेमीसँगको सहकार्यका […]

थप पुरा समाचारको लागि
TOP