बुढाहरू आउन भएन भनेर गगन दाईलाई भनेको छु : सुदन गुरुङ

४ असोज, काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई अब पुराना नेताहरू नेतृत्वमा आउन नहुने सुझाव दिएको बताएका छन् । शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा संविधान दिवसको अवसरमा परेर चियापान तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, निवर्तमान सांसदहरूदेखि नयाँ पुस्ताका अगुवाहरूसमेत उपस्थित थिए । पछिल्लो […]
थप पुरा समाचारको लागि