मधेश प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय सहमति

४ असोज, महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशसभाको बैठक यही असोज ७ गते मङ्गलबार आह्वान गर्ने सर्वदलीय सहमति भएको छ । जनकपुरधाममा आज मधेश प्रदेश सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा सो सहमति भएको प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए । मधेश प्रदेशसभाका सबै राजनीतिक दलले सङ्घीयताको विषयमा एक रहनाका साथै सकारात्मक सन्देश प्रवाह […]
थप पुरा समाचारको लागि