विगतका गल्तीहरूप्रति जनतासँग माफी माग्नुपर्छ : गणेश पहाडी

४ असोज, सिन्धुली । नेकपा एमालेका केन्द्रीय सदस्य गणेशकुमार पहाडीले बिगतका कमजोरीप्रति माफी माग्दै जनताको घरदैलोमा जानुपर्ने बताएका छन् । सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रममा उनले पार्टी र नेताहरुले जनतासँगी माफी माग्नुको विकल्प नरहेको बताएका हुन् । संविधानमाथि भएको हमला रोक्नपनि जनताको साथ आवश्यक रहेको उनले बताए । ‘संविधान च्यात्ने, जलाउने र नमान्ने शक्तिहरु सक्रिय भएका […]
थप पुरा समाचारको लागि