कालापानी–लिपुलेक हाम्रो हो भन्ने अडानकै कारण सरकार ढालियो : मुख्यमन्त्री कँडेल

कालापानी–लिपुलेक हाम्रो हो भन्ने अडानकै कारण सरकार ढालियो : मुख्यमन्त्री कँडेल

४ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण सरकार ढालिएको बताएका छन् । उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे । शनिबार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुसँग सुर्खेतमा आयोजित अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री कँडेलले […]

थप पुरा समाचारको लागि
TOP